यस्ताे छ आजको तपाईको राशिफल

आज २०८० साल मंसिर ३० गते । शनिवार । मंसिर शुक्ल चतुर्थी । पञ्चाङ्ग: ध्रुव वणिज श्रवण। डिसेम्बर १६ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : सानो प्रयासले काममा सफल बनिएला । रोजगारीमा आर्थिक वृद्धि होला । मित्रजनको सहयोग प्राप्त होला ।
वृष : व्यावसायिक यात्रा सफल बन्नेछ । अप्रत्यासित लाभ हात पर्नेछ । आर्थिक कारोबारमा वृद्धि होला ।
मिथुन : आज हुने काम कारणवश पछि सर्नेछ । दाजुभाइको साथ सहयोग मिल्नेछ । आयआर्जनका माध्यम खुल्नेछन् ।
कर्कट : शत्रुबाट सावधान रहनुपर्नेछ । पत्नीको स्वास्थ्यमा केही समस्या आउला । अप्रिय घटना घटित होला ।
सिंह : सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । व्यापारिक कारोबार दोब्बरले बढ्नेछ । सेयरमा लगानी मध्यम रहला ।
कन्या : लेनदेन कारोबारमा सजग बन्नुपर्ला । अनावश्यक खर्च वृद्धि हुनेछ । मनमा प्रसन्नता उत्पन्न होला ।
तुला : काममा नयाँ योजना लागू हुनेछ । रोजगारीको नयाँ अवसर प्राप्त होला । शैक्षिक लगानी बढेर जाला ।
वृश्चिक : मानसिक तनाव बढेर जानेछ । अप्रिय वचन सहनुपर्नेछ । अपरिचित व्यक्तिबाट टाढै रहनुपर्ला ।
धनु : अकस्मात आर्थिक लाभ प्राप्त हुनेछ । आफूभन्दा माथिल्लो तहका व्यक्तिलाई प्रसन्न बनाइएला । पुत्र प्राप्तिको योग छ ।
मकर : साझेदारीमूलक कार्य मध्यम रहला । शत्रुपक्ष परास्त भएर जानेछन् । पुरानो मित्रसँग भेटघाट होला ।
कुम्भ : सन्तानको स्वास्थ्यले चिन्तित बनाउनेछ । कपडासम्बन्धी कारोबार वृद्धि होला । अध्ययनमा समय दिनुपर्ला ।
मीन : पत्नीको कारणले चिन्तित बनिएला । सञ्चित धन वृद्धि हुनेछ । आफ्नो कार्यशैलीमा परिवर्तन आउनेछ ।









पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला
भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती
लामो दूरीका गाडी अब बसपार्कबाट मात्रै छुट्ने
एमाले महाधिवेशन : उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
प्रतिक्रिया