धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने
मेरोन्यूज
२०८० पुष ६ गते १५:२२

काठमाडौं । धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ ।
नगर विकास कोष र धनगढी उप-महानगरपालिकाको वित्तिय लगानीमा वडा नं-३ मा बसपार्क निर्माण हुन लागेको उपमहानगरका नगर प्रमुख गोपाल हमालले जानकारी दिएका हुन् ।
उनले प्रस्तावित बस पार्कको डिपिआर (DPR) तयार भएको जनाएका छन् ।
सम्बन्धित










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया