बसको ठक्करबाट लेखनाथ महोत्समा फुटपाथ व्यापारीको मृत्यु
मेरोन्यूज
२०८० पुष १४ गते १२:२१

पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ ।
बसकाे ठक्करबाट भारत घर भै हाल पोखरा २७ बस्ने ३० वर्षकी इसरावती कुमारीको ज्यान गएको हो । उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । बस अनियन्त्रित भएर फुटपाथमै पसेर ठक्कर दिएको थियो ।
बागलुङबाट पोखरा हुँदै भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिएको थियो ।तनहुँको म्याग्देका रामजी गन्दर्भ र पर्साकी चिजमाया गन्दर्भ घाइते भएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
सम्बन्धित
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया