आज तपाईंकाे भाग्यफल कस्ताे रहला ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष १६ गते सोमवार। पुष कृष्ण पञ्चमी। पञ्चाङ्ग: आयुष्मान तैतल मघा। जनवरी १ तारिख २०२४
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : जटिल भनिएको कार्यपनि सम्पन्न हुनेछ । सन्तान सुख प्राप्त होला । धार्मिक चिन्तनमा लगाब बढ्नेछ ।
वृष : वैवाहिक योजनाहरू तय हुनेछन् । आर्थिक कारोबार बढेर जाला । वैदेशिक भ्रमणको योग बन्नेछ ।
मिथुन : प्रतीक्षित नतिजा शुभ आउनेछ । खेलक्षेत्रमा लगानी बढ्नेछ । पारिवारिक विषय बोझिलो बन्नेछ ।
कर्कट : हाड जोर्नी सम्बन्धी समस्या आउनेछ । सवारी साधन खरिदीको योग रहला । भौतिक सुख प्राप्ती होला ।
सिंह : आपरिचित व्यक्तिको प्रभाव बढेर जानेछ । अकल्पनीय घटना घटित होला । कार्यशैली परिवर्तन हुनेछ ।
कन्या : व्यावसायिक सन्तुलन बिग्रन्ोछ । आयका स्रोतहरू खुलेर जालान । मनमा भय उत्पन्न हुनेछ ।
तुला : नोकरीमा आफूले सोचेअनुसार सफलता मिल्ला । मनोरञ्जनमा समय व्यतित होला । सामाजिक दायित्व थपिएला ।
वृश्चिक : झुटा आरोप प्रत्यारोप सहनु पर्ला । साझेदारी युक्त कार्य शुभ रहला । मानसिक समस्या हटेर जाला ।
धनु : आय आर्जनका बाटाहरु खुल्नेछन् । अरुको सहयोगमा धन खर्चनुपर्ला । दाजुभाइको साथ प्राप्त होला ।
मकर : पुरानो मित्रसँग भेटघाट होला । आर्थिक लेनदेनमा विवाद आउला । आफ्नै व्यक्तिद्वारा विश्वासघात होला ।
कुम्भ :तोकिएको समयमा नै काम सम्पन्न होला । आतिथ्यता ग्रहण गर्ने अवसर मिल्नेछ । सभा समारोहबाट टाढै रहनुपर्ला ।
मीन :नयाँ व्यापार सुचारु होला । सन्तानमा पुत्र प्राप्तिको योग रहला । गरिबको सेवामा समय बित्नेछ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया