राष्ट्रियसभाको सिट बाँडफाँट गर्न गठबन्धनको बैठक जारी
मेरोन्यूज
२०८० पुष १८ गते १७:४५

काठमाडौं । सत्ता गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ ।
राष्ट्रियसभा निर्वाचनको भागबन्डाबारे छलफल गर्न सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरू सहभागी छन् ।
आज बिहान कांग्रेस र माओवादीका नेताबीच छलफल भएको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धन दलहरूमा कुरा भइरहेको बुझिएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया