गठबन्धनको बैठक सकिएलगत्तै ओली पुगे बालुवाटार
मेरोन्यूज
२०८० पुष १८ गते १८:०८

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे सत्ता गठबन्धनको बैठक सकिएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच बुधबार छलफल भएको छ । बिहीबार बिहान बस्ने गरी नेताहरुको बैठक सकिए लगत्तै ओली बालकोटबाट बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीसँग राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटबारे छलफल गर्दैछन्।
सम्बन्धित
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया