बिहीबार, वैशाख २४, २०८३

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

मेरोन्यूज २०८० पुष १९ गते १७:४४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाइएको छ ।

Advertisement
NiccNicc

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक बिषयसमा छलफल हुँने बताइएको छ । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि यही २३ गते उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया