एकीकृत समाजवादीको सचिवालय बैठक सर्याे
मेरोन्यूज
२०८० पुष २० गते १५:३८

काठमाडौं । नेकपा एकीकृत समाजवादी को सचिवालय शुक्रबारका लागि बोलाइएको बैठक एक दिन पछि सरेको छ ।
नेपाल एकिकृत समाजवादीको बैठक शनिबारका लागि सरेको केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसा।र कार्यव्यस्तताका कारण बैठक सारिएको हो ।
विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने समय निर्वाचन आयोगले तोकिसकेको छ ।
सम्बन्धित
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया