अर्घाखाँचीमा एकजना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८० पुष २० गते २०:४२

जाजरकोट । अर्घाखाँचीमा एकजना मृत अवस्थामा फेला परेका छन् ।
पाणिनी गाउँपालिका-६ धातिवाङ बस्ने ५६ वर्षीय रबिलाल पौडेल सोही ठाउँस्थित धातिवाङ आरूखोलामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया