तुलाका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे आज कस्ताे छ दिन ?

आज २०८० साल पुष २१ गते शनिबार । पुष कृष्ण दशमी । पञ्चाङ्ग: सुकर्मा वणिज स्वाति। जनवरी ६ तारिख २०२४
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : नयाँ काम सुरु गर्ने समय छ । विभिन्न अवसर प्राप्त हुनेछन् । धर्मकर्म तथा समाजसेवामा मन जानेछ ।
वृष : मिहिनेतकाे राम्रै प्रतिफल आउँनेछ । सामाजिक क्षेत्रमा पनि सफलता मिल्ने छ । महत्वपूर्ण काम सुरु गर्ने उत्तम समय हाे ।
मिथुन : मनमा शान्ति छाउनेछ । विभिन्न अवसर जुट्ने समय छ । परिवार साथिभाइबाट सहयाेग मिल्ले छ ।
कर्कट : बन्न लागेको काम बिग्रने हुनाले सचेत रहनुहाेला । स्वास्थ्यमा केही समस्या देखिन सक्छ । आज समान हराउने सक्ने भएकाले यात्रा गर्दा ध्यान पुर्याउनुहाेला ।
सिंह : लगानीबाट राम्रै लाभ आर्जन हुने समय छ । अवसर नै अवसर आउनाले मन प्रसन्न रहला । केही आर्थिक लाभ हुने छ ।
कन्या : लगनशीलता भएर काम गर्नाले प्रशंशा पाइने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
तुला : आर्थिक कारोबारमा सफल भइनेछ । साथिबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुनेछन् ।
वृश्चिक : आज स्वास्थ्यमा खर्च बढ्ने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । सानो तिनो समस्यामा पनि अल्झनु पर्ला ।
धनु : ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।
मकर : आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।
कुम्भ : आज कार्यकाे थालनिमा लाग्ने समय छ । शुभारम्भको चर्चा चल्ने छ । साथिभाइ र परिवारबाट सहयाेग मिल्नेछ ।
मीन :पारिवारमा विवाद र मनमुटाव हाेला। व्यवसायबाट राम्राे आर्जन हुने छ । काम गर्दा विशेष ध्यान दिनुहाेला ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया