मधेशमा एमालेबाट विजेता र उषाले गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८० पुष २३ गते १६:४९

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि विजेता झा र उषादेवी थरुनीले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय सभा सदस्य अन्यमा धनुषाकी झा र महिलातर्फबाट पर्साकी थरुनीले मनोनयन दर्ता गराएकी हुन् ।
यसअघि एमालेबाट राष्ट्रिय सभा सदस्य अन्यतर्फ डा. अर्जुन सिंहको नाम तय भएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि झालाई उम्मेदवार बनाइएको हो ।
सम्बन्धित
















सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया