जनप्रगतिशिल मन्च जापानको अधिबेसन तयारी तीब्र ,कार्यक्रम टोक्योको मुसासी साकाई स्टेसन नजिक तय

– जिपी लामिछाने
टोक्यो । जनप्रगतिशिल मन्च जापानको नबौ अधिबेशन टोक्योमा हुदै छ । मन्चको अधिबेसन आगामी जनवरी २८ तारिकका दिन गर्न लागिएको हो । अधिबेशनको भब्य तयारी गरिएको मन्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
प्रबासी नेपालीहरुमा आपसी सद्भाब ,भाइचारा र एकताको अभियान,ज्ञान सिप र पूँजीको लगानी सहित सम्बृद्द नेपालको लागि नबौ अधिबेशन भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल मन्च जापानको अधिबेशन राजधानी टोकियोमा हुँदै छ । अधिबेशनका लागि माओवादी केन्द्रका नेता, ओम शर्मा र लक्ष्मण पन्तको समेतको उपस्थिती रहने छ१ पन्त माओवादी पार्टी प्रबास समन्बय समितीका सहइन्चार्ज हुन भने शर्मा प्रबास कमिटीका अध्यक्ष हुन ।
अधिबेशनको तयारीका लागि बिभिन्न बिभागहरु बनाएर जिम्मा दीईएको मन्चका महासचिब बाबुराम पौडेलले बताए । त्यस्तै आफ्नो कार्यकाल अत्यन्त स्वर्णिम रहेको बताउदै ,आफु पुन अध्यक्षको प्रतिस्पर्धाको लाईनमा नरहेको, अहिलेका अध्यक्ष भवानी पन्त बताउछन् । पन्तले आफ्नै कार्यकालमा हालका प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचन्ड ‘ लाई जापान भ्रमण गराउने अबसर समेत प्राप्त भएको बताए १मन्चको आगामी अधिबेशनले भने आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।अधिबेशनको कार्यक्रम स्थल भने टोक्योको मुसासी साकाइ स्टेसनको North exit अन्तर्गत स्टेसनको नजिकैको swing building 2F मा तोकिएको छ । अधिबेसन स्थल पुग्न टोक्यो स्टेशनबाट ३० मिनेट लाग्नेछ भने सिन्जुकु स्टेशनबाट जम्मा १६ मिनेट लाग्नेछ ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया