नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, काे कहाँ पुगे ?(सूचीसहित)
मेरोन्यूज
२०८० पुष २४ गते १८:३५

काठमाडौँ । नेपाल प्रहरीका १६ नायव निरिक्षक (डिआइजी)को सरुवा भएको छ ।
गृह मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट मंगलबार १६ डिआइजीको सरुवा गरेको हो । याेसँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन्।
कोशी प्रदेशका डिआईजी चन्द्रकुवेर खापुगं, मधेस प्रदेशमा यज्ञविनोद पोखरेल, बागमतिमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ ।
सूची :



सम्बन्धित














युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया