सेयर बजारमा ९ अंककाे वृद्धि, ५ अर्बकाे काराेबार
मेरोन्यूज
२०८० पुष २५ गते १५:४५

काठमाडौं । सातको चौथोदिन बुधबार सेयर बजार बढेको छ ।
आज नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा पुगेको हो ।
बुधबार सात पसूचक टेका छन् भने बाँकी बढेका छन् । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया