मंगलबार, चैत २४, २०८२

नेप्सेको कारोबार तीन दिन बन्द हुने

मेरोन्यूज २०८० पुष २५ गते १६:२२

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को कारोबार तीन बन्द हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेप्सेले बुभबार सूचना जारी गर्दै बिहीबारदेखि शनिबारसम्म प्रणाली बन्द हुने जानकारी गराएको हो ।

नेप्सेले विद्युत मर्मत तथा सम्भारका लागि बिहीबार अर्थात् पुस २६ गते साँझ ५ बजेदेखि शनिबार अर्थात् पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

प्रतिक्रिया