कस्ताे छ आजकाे दिन तपाईंका लागि ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष २६ गते बिहिवार । पुष कृष्ण औंसी । पञ्चाङ्ग: व्याघात चतुष्पद पूर्वाषाढ। जनवरी ११ तारिख २०२४
मेष : आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
वृष : व्यापारभन्दा नोकरी नै शुभ देखिएको छ । पेटसम्बन्धी सामान्य समस्या रहला । मानसिक विचलनताबाट छुट्कारा मिल्नेछ ।
मिथुन : शैक्षिक क्षेत्रको लगानीबाट सन्तुष्टि नरहला । अनावश्यक खर्च बढेर जानेछ । संस्थागत भ्रमणको अवसर मिल्नेछ ।
कर्कट : प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ । साझेदारी युक्त काम शुभ रहला । आफन्त सहयोगमा कार्य सम्पन्न गरिनेछ ।
सिंह : बोलीमा केही संयमता अपनाउनु पर्नेछ । सन्तानको विषयले चिन्तित बनिनेछ । पत्नीको नामको व्यवसाय शुभ छ ।
कन्या : आफ्नो कामको सर्वत्र प्रशंसा रहनेछ । नयाँ योजनाहरू पारित हुनेछन् । सन्तान सुख प्राप्त होला ।
तुला : मनमा थप चञ्चलता बढ्नेछ । कृषि व्यवसायमा सक्रियता रहला । समय अन्तरालमा स्वदेश आगमन होला ।
वृश्चिक : सामाजिक दायित्व बहन गर्नुपर्नेछ । सञ्चार माध्यममा नकारात्मक टिका टिप्पणी हुनेछ । धार्मिक कार्यमा रुचि रहला ।
धनु : पति पत्नीबीच विवाद बढ्नेछ । हाडजोर्नी सम्बन्धी समस्या उत्पन्न होला । आफ्नो व्यवहारमा सुधार ल्याउनु पर्नेछ ।
मकर : हवाई यात्रा गर्ने समय रहेको छ । नयाँ काममा लगानी नगर्नुहोला । मान्यजनद्वारा उचित मार्ग निर्देशन प्राप्त होला ।
कुम्भ : प्रेम सम्बन्ध विवाह बन्धनमा बाधिनेछ । खराब संगतीहरू छुटेर जानेछन् । अपरिचित व्यक्तिबाट टाढै रहनुहोला ।
मीन : सम्पत्ति विवाद सुल्झनेछ । कला क्षेत्रबाट सम्मानित बनिनेछ । भीडभाडबाट टाढै रहनु पर्ला
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया