कन्यालाई शुभ समाचार प्राप्तिको योग, अन्य राशिकाे कस्ताे छ आज दिन ?

आज २०८० साल माघ १ गते सोमवार । पुष शुक्ल पञ्चमी । पञ्चाङ्ग: वरियान बव शतभिषा । जनवरी १५ तारिख २०२४
मेष : नोकरीमा जिम्मेवारी थपिएर जानेछ । कृषि लगानी भने मध्यम रहला । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
वृष :पुरानो मित्रसँगको सम्वादले हषिर्त बनिएला । आफूले सोचे अनुरुप परीक्षाफल नआउला । ठूला व्यक्तिद्वारा सहयोग मिल्नेछ ।
मिथुन : सामान्य विषयमा विवाद बढ्नेछ । साथीभाइको सहयोगमा काम सम्पन्न होला । आर्थिक समस्याले सताउनेछ ।
कर्कट : बोलीको प्रभावले कठिन कार्य सम्पन्न गरिएला । व्यापारमा घाटाको सामना गर्नुपर्ला । मुद्दा मामिला जटिल बन्नेछ ।
सिंह : रोजगारीका नयाँ अवसर मिल्नेछ । शत्रुपक्ष निस्तेज भएर जानेछन । मनमा थप चञ्चलता बढ्नेछ ।
कन्या : शुभ समाचार प्राप्तिको योग छ । सेयर कारोबारमा शुभ रहला । माता पिताको साथमा समय व्यतीत होला ।
तुला : व्यवसायले केही मानसिक तनाव ल्याउनेछ । नसोचेको ठाउँबाट आर्थिक सहयोग प्राप्त होला । पति पत्नीमा प्रेमभाव बढ्नेछ ।
वृश्चिक : गरिबीको सेवामा समय बित्नेछ । शारीरिक आलस्या बढेर जानेछ । सवारी साधनबाट सावधानी रहनुहोला ।
धनु : मानसम्मान वृद्धिको योग रहेकोछ । कठिन कार्य पनि सम्पन्न गरिनेछ । भौतिक क्षतिको सामना हुनेछ ।
मकर : फलामजन्य कारोबार बढेर जानेछ । वैदेशिक यात्राको योग बन्नेछ । अपरिचित व्यक्तिबाट टाढै रहनुहोला ।
कुम्भ : शैक्षिक लगानी बढेर जानेछ । प्राकृतिक भ्रमणको अवसर मिल्नेछ । मान सम्मानमा आँच आउनेछ ।
मीन : खेल क्षेत्रमा आकर्षित बनिनेछ । राजनीतिक अवस्था मध्यम रहला । खानपानमा मुखबार्नु पर्ने देखिन्छ ।









महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
भ्रष्टाचार विरुद्धको कारबाही नरोकिने : प्रधानमन्त्री कार्की
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
प्रतिक्रिया