एकीकृत समाजवादीले मन्त्रीहरुलाई प्रगती विवरण पेस गर्न दियो निर्देशन
मेरोन्यूज
२०८० माघ २ गते ९:५४

काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री भएकाहरुलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ।
एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रगति विवरण पेस गर्न निर्देशन दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार सरकारमा सहभागी भएपछि गरिएका कामको विवरण पेस गर्न निर्देशन दिइएको हो।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया