पशुपतिकाे जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापासँग ३ लाख धरौटी माग
मेरोन्यूज
२०८० माघ २ गते १६:०४

काठमाडौं । पशुपतिनाथमा चढाइएको जलहरीको सुनमा भ्रष्टाचार गरेको आरोप खेपिरहेका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासँग विशेष अदालतले धरौटी माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा त्यसअघिका सदस्यसचिव डा प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । डा ढकाल र श्रेष्ठबारे विशेषको आदेश आइसकेको छैन ।
विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।
सम्बन्धित















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया