बिहिवार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० माघ ४ गते ११:२१

काठमाडौं । बिहिवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जनाएको छ ।
बुधबार प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।बुधबार तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा काराबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार एक हजार ४०० रुपैयाँमा करोबार भएको आज चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया