महान्यायाधिवक्ता पोखरेलद्धारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश
मेरोन्यूज
२०८० माघ ९ गते १७:२७

काठमाडौं । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका छन्।
महान्यायाधिवक्ता पोखरेलले नेपालको संविधानको धारा १५९ बमोजिम आफ्नो प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया