आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा
मेरोन्यूज
२०८० माघ १० गते १८:५६

काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे । भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
यसअघि थ्री स्टार क्लब आयोजक सहारा क्लबलाई हराउँदै क्वार्टरफाइनलमा पुगिसकेको छ । बिहीबार मछिन्द्र र जावलाखेलबीच खेल हुनेछ ।
सम्बन्धित
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया