शुक्रबार, वैशाख १८, २०८३

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी विजयी

मेरोन्यूज २०८० माघ ११ गते १६:४७
This image has an empty alt attribute; its file name is gathbandhan1_oJew5IKUWN_dNquMYxRyg-1024x579.jpg

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

Advertisement
NiccNicc

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया