राष्ट्रियसभा निर्वाचन
गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
जसमा अन्य तर्फबाट कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ३ हजार ८०८ मतभार पाएर विजयी भएका हुन् । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाएका छन् ।
त्यस्तै महिला तर्फ माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा विजयी भएकी छन् । शर्माले ३६६० मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनले नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटालाई पराजित गरकी छन् । देवकोटाले २५५३ मतभार प्राप्त गरेकी थिइन् । यस्तै राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाएकी थिइन् ।
अपाङ्गतातर्फ नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर परियार विजयी भएका छन् । उनले ३ हजार ७७४ मतभार पाएका थिए । परियारका प्रतिष्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ मतभार पाएका थिए।
















आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया