नयाँबानेश्वरकाे सडकमा गुडिरहेको बस भासियो
मेरोन्यूज
२०८० माघ १२ गते ११:५०

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बस गुडीरहेको बेला भासिएको हो ।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बा ३ ख ३७६२ नम्बरको बस कोल्टे परेको छ ।

बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए । ट्राफिक प्रहरीहरुले उक्त बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया