आजको विदेशी विनिमय दर, कुन मुद्राकाे कति ?
मेरोन्यूज
२०८० माघ १४ गते १०:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। त्यस्तै आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४४ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८५ पैसा छ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया