आम सम्पर्क मञ्चले काठमाडाैंमा मोटरसाइकल र्याली निकाल्ने
मेरोन्यूज
२०८० माघ १४ गते १४:१७

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले मोटरसाइकल र्याली निकाल्ने भएको छ ।
आइतबार एक विज्ञेप्ति जारी गर्दै मञ्चले भ्रष्टाचारीलाई खबरदारी गर्न माघ २० गते काठमाडौंमा बृहत मोटरसाईकल र्याली निकाल्ने जनाएको हो ।
‘हाम्रा मागहरुको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरी भ्रष्टाचारीलाई खबरदारी गर्न यही माघ २० गते काठमाडौंमा बृहत मोटरसाईकल र्याली निकाल्ने निर्णय गरेका छौं ।’ विज्ञेप्तिमा भनिएको छ ।
मञ्चले यसअघि पनि भ्रष्टाचाविरुद्ध विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया