ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला
मेरोन्यूज
२०८० माघ १५ गते १२:०२

काठमाडौँ । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जनाएको छ ।
उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ। ती महिलाको सनाखत भने भएको छैन। महिलाको मृत्यु कसरी भयो भन्ने बारे अहिले थप विवरण खुलेको छैन्।
सम्बन्धित
















म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया