चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा बितरण
मेरोन्यूज
२०८० माघ २१ गते ११:१०

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले धादिङको गजुरी गाउँपालिका–४ चौकी भञ्ज्याङस्थित चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा बितरण गरेको छ । संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा ७८ घरधुरीलाई खाद्यान्न तथा न्यानो कपडा बितरण गरिएको हो ।
माघ १९ गते शुक्रबार आयोजित सो कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सशस्त्र प्रहरी बलका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु तथा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया