रिक्त केन्द्रीय सदस्य पूर्तिका लागि नेसपाले बनायो कार्यदल
मेरोन्यूज
२०८० माघ २१ गते १९:२१

काठमाडौँ । नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्तिका लागि सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
आइतबार दिउँसो केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष हिसिला यमी, दुर्गा सोव, महासचिव रमेश यादव र ईश्वर रिजाल सदस्य रहेका छन् ।
कार्यदलले पार्टीमा रिक्त २१ जना केन्द्रीय सदस्यको अद्यावधि गर्ने, जनवर्गीय सङ्गठनभित्र सक्रिय र निष्क्रिय सदस्यहरूको छानबिन गर्न कार्यादेश दिएको छ । बैठकले केन्द्रीय समितिले अनुमोदन गरेका संशोधित मस्यौदा पारित समेत गरेको छ।
सम्बन्धित
















अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया