यस्ताे छ तपाईंकाे आज काे राशिफल

आज मिति २०८० साल माघ २५ गते बिहिवार। माघ कृष्ण त्रयोदशी ।पञ्चाङ्ग: सिद्धि वणिज उत्तरषाढा। फ्रेबुअरी ८ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: नयाँ सवारी साधन खरिदीको योग रहला । पौराणिक विषयवस्तुमा थप रुचि रहनेछ । मनमा थप जीज्ञासा बढ्नेछ ।
वृष: आज मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन: जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
कर्कट: विश्वासनीय पात्रद्वारा नै धोका खाइनेछ । व्यापारमा रहेका कठिनाइहरू हट्नेछ । पदोन्नतिमा केही समस्याआउनेछ ।
सिंह: आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।
कन्या: पतिपत्निबीच प्रेम सद्भाव वृद्धि हुनेछ । राजनैतिक वितृस्णता छाउनेछ । अरुका झुटा आरोप प्रत्यारोप सहनुपर्ला ।
तुला: आज आँटेको र ताकेको कार्य पुरा होला । कुनै समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।
वृश्चिक: आज पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।
धनु: सहकर्मीबीच विवाद बढ्नेछ । साझेदारी युक्तकार्य मध्यम रहला । प्राकृतिक क्षेत्र भ्रमणहुनेछ ।
मकर: आज राजनैतिक कार्यमा बाधा आउला । लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।
कुंभ: रोजगारीको सिलसिलामा घरबाट टाढिनुपर्नेछ । पुराना मित्रसँग भेटघाट बन्नेछ । रोकिएका काम सञ्चालन हुनेछ ।
मीन: वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला ।
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया