लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो पाँचौं तहमा कर्मचारी
मेरोन्यूज
२०८० माघ २६ गते ७:३५

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय तहअन्तर्गत सहायकस्तर पाँचौं तह (प्राविधिक)मा रिक्त रहेका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
योग्यता पुगेका उमेदवारहरूले अनलाइनमार्फत फागुन १७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया