सिंहका अधुरा काम पुरा हुने, अन्य राशिकाे आज कस्ताे छ दिन ?

आज मिति २०८० साल माघ २८ गते आइतबार। माघ शुक्ल द्वितीया । पञ्चाङ्ग : परिधि बालव शतभिषा। फ्रेबुअरी ११ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: मनमा शान्ति र खुसियाली छाउनेछ । आज व्यापार र व्यवसायमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
वृष: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । परिवारकाे साथ र सहयाेगका साथै मानसम्मान पनि पाइने समय छ।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय हाे । परिवारमा सुख सन्तोष छाउनेछ ।
कर्कट: थकित र कमजाेर महसुस हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने छ ।
सिंह: लामो समयदेखि रोकिएका अधुरा काम पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ । आजकाे यात्राबाट दीर्घकालिक फाइदा हुनेछ ।
कन्या: व्यक्तित्वमा निखारता आउने समय हाे । नयाँ कार्यको योजना बन्नेछ । परिवार तथा साथिभाइकाे सहयाेग मिल्नेछ ।
तुला: धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
वृश्चिक: आज कुनैपनि निर्णय लिनुअघि राम्ररी साेच विचार गर्नुहोला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा निराशा आउन सक्छ ।
धनु: रोकिएका काम पुनः सुरु हुनेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । परिवारसँग रमाइलाे समय बित्नेछ ।
मकर: परिश्रमअनुसारकाे उपलब्धि पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कुम्भ: जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा सफलता पाइनेछ ।
मीन: आज खुसियाली र मनोरञ्जनपूर्ण समय बित्नेछ। पारिवार तथा साथीभाइकाे साथ र सहयाेग मिल्ने छ ।
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया