भीम सार्कीले पनि पुरा गरे शतक
मेरोन्यूज
२०८० माघ २९ गते १५:५६

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।
क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले १२७ बलमा शतक प्रहर गरेका हुन् ।
यसअघि नेपालका अनिल शाहले १ बलमा शतक प्रहार गरेका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।
सम्बन्धित















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित, शपथ ग्रहण आजै
प्रतिक्रिया