एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित
मेरोन्यूज
२०८० फागुन ३ गते १६:४२

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन्।
दोस्रो कार्यकालका लागि उनी अर्का प्रतिस्पर्धी डा. रामकुमार अधिकरीलाई पराजित गर्न सफल भएका हुन्।
मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत प्राप्त गरे ।
सम्बन्धित
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया