महाधिवेशन तयारीको लागि भोलि जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ २८, २९ र ३० गतेलाई आह्वान गरिएको
जसपाको राष्ट्रिय महाधिवेशन तयारीको लागि कार्यकारिणी बैठक बोलाइएको हो ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुको मस्यौदा तयार गर्न, मस्यौदा समिति गठन गर्न, महाधिवेशनको व्यवस्थापन तयारी समिति बनाउने लगायत पार्टीको अन्य आन्तरिक छलफलको लागि बैठक बोलाइएको हो । यसका साथै बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा जसपाको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया