संसदमा रास्वपाको प्रश्न- बालकुमारी घटनाको प्रतिवेदन कहाँ पुग्यो ?
मेरोन्यूज
२०८० फागुन १० गते १२:१३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाए पनि किन सार्वजनिक भएन र कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन्।
‘सरकार संसद्प्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ? सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसद्मा बाचन गरेर सुनाइदिन्छौँ,’ उनले भने।
सांसद श्रेष्ठले सो घटनामा दोषी रहेका मन्त्रीलाई कारबाही नगर्ने हो भने संसद् अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने बताए।
सम्बन्धित
















उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया