बाजुरामा एम्बुलेन्स दुर्घटना हुँदा २ जना घाइते
मेरोन्यूज
२०८० फागुन १० गते १९:५०

धनगढी । बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ। स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स बिहीबार वडा नम्बर ३ मा दुर्घटना भएको हो।
स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्डअन्तर्गत रिब्डा खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करिब १० मिटर तल खसेको थियो।
एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेका छन्। दुर्घटनाबाट मानवीय क्षति नभए पनि एम्बुलेन्स सामान्य रूपमा क्षतिग्रस्त पुगेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया