बेपत्ता पर्यटक मृत अवस्थामा फेला

कास्कि । कास्कि जिल्लामा बेपत्ता एक पर्यटक सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले मृत अबस्थामा फेला पारेको छ ।
पोखरा फर्कने क्रममा सनिवार सांझ कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका -१मिर्सा भन्ने ठाउँको भिर बाट खसेर आफ्नो जर्मन केटि साथी बेपत्ता भएको भन्दै एक अमेरिकन युबकले स्थानीय प्रहरिलाइ खबर गरेका थिए ।
सो खबर प्राप्त भए पछि सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की बाट खोजतलासको लागि १५ जनाको बिशेष खोज तथा उद्दार टिम रातीनै परिचालन गरिएको थियो । खोजतलासका क्रममा आइतबार बिहान सोही भिरको रुखमा अड्किएको अबस्थामा उनको शब भेटिएको हो ।
अहिले भिरबाट डोरिको सहायतामा रोप रेस्क्यु विधि मार्फत शबलाइ निकाल्ने प्रयास भइरहेको छ । मृत्यु हुनेमा जर्मन नागरिक करिब २१ बर्षिया एक्ष्ब् व्इइक् रहेकी छिन् । खबर गर्ने युबकलाइ भने स्थानिय प्रहरिले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया