बिहीबार, माघ १, २०८२

आज कतिमा कारोबार हुँदैछ सुन ?

मेरोन्यूज २०८० फागुन १५ गते ११:२८

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर छ। सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर चाँदि प्रतितोला १ हजार ३८० सय रुपैयाँमा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया