निषेधित क्षेत्र तोड्ने अभियानमा सहभागी हुन नेता महतोकाे आह्वान
मेरोन्यूज
२०८० फागुन १५ गते २१:०७

काठमाडौं । वरिष्ठ नेता राजेन्द्र महतोले निषेधित क्षेत्र तोड्ने अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
मगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक पाेष्ट लेख्दै उनले लोकतन्त्र र नागरिक अधिकार रक्षाको लागि माइतीघर मण्डलाकाे निषेधित क्षेत्र तोड्ने अभियानमा सहभागी बन्न नागरिकहरुलाइ आह्वान गरेका हुन् । ‘माइतीघर मण्डला जाऔं, निषेधित क्षेत्र तोड्ने अभियानमा सहभागी बनौं‘ उनले लेखेका छन् ।
जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरबारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई मंसीर ४ गते देखी लागु हुने गरि निधेषित क्षेत्र घोषणा गरेको थियाे ।

सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया