नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता
मेरोन्यूज
२०८० फागुन १६ गते ११:५१

काठमाडौं। त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।
खेलको २.१ ओभरमा करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोको निम्तो पाएको नेदरल्याण्ड्सले १ विकेटको क्षेतिमा १५ रन बनाएको छ ।
आजकाे खेलमा ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन् ।
सम्बन्धित
















अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
नेप्सेमा दोहोरो अंकको गिरावट
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया