म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ
मेरोन्यूज
२०८० फागुन १६ गते १६:४२

काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पक्राउ परेकी छिन् ।
कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।
आफूलाई कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले वाइवा विरुद्ध उजुरी दिएका थिए।
खतिवडा र उनकी पत्नी सुम्निमा खालिङबीच विवाद चलिरहेको छ। यसै विषयलाई लिएर वाइवाले कुटपिट गरेको खतिवडाले दिएको उजुरीमा उल्लेख छ।
सम्बन्धित
















वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया