युक्रेन र नेदरल्याण्डबीच सुरक्षा सम्झौतामा हस्ताक्षर
मेरोन्यूज
२०८० फागुन १९ गते ८:५७

युक्रेन र नेदरल्याण्ड्सले शुक्रबार सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो सम्झौताले कीभलाई यो वर्ष दुई अर्ब युरो (२।२ बिलियन डलर) सैन्य सहायता प्रदान गर्ने राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।
“युक्रेनको रक्षा प्रणालीलाई बलियो बनाउने यो सम्झौताका लागि म प्रधानमन्त्री (मार्क) रुट्टेप्रति आभारी छु,” जेलेन्स्कीले उत्तरपूर्वी शहर खार्किभमा रुटेलाई भेटेपछि बताएका छन् ।
सम्झौताको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया