अखिल क्रान्तिकारीकाे नेतृत्वमा अब सहिदकाे छाेराछाेरीले हाँक्नेः उपाध्यक्ष मैनाली

धरान। अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बिधान सम्मेलन पछिको अखिल (क्रान्तिकारी) सहिदको छोरोले हाँक्ने बताएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस, धरानमा शुक्रबार आयोजीत भेटघाट तथा सक्षिप्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा धारणा राख्ने क्रममा मैनालीले यस्तो धारणा राखेका हुन् ।
केन्द्रीय बिधान सम्मेलन पछि माओवादी केन्द्रको प्रत्यक्ष निर्वार्चनबाट केन्द्रीय समिति छान्ने निर्णयले आाम नेता कार्यकर्तामा उत्साह पैदा गरेको भन्दै मैनालीले बिधान सम्मेलन सँगै पार्टी रुपान्तरण अभियान नयाँ चरणमा प्रवेश गरेको धारणा राखेका छन् ।
माओवादी २० ओैं हजार जनयुद्धका सहिद बेपत्ता र घइतेहरु भएको पार्टी भएको र पार्टी जनयुद्ध शुरु भएको करिब ३० दशक बितिसक्दा सहिदको छोरो नै बिध्यार्थी र वाईसिएल जस्ता जवस हाक्न सक्ने भइसकेको भन्दै उनले अगाडि भने, ‘अबको अखिल क्रान्तिकारी शहिदको छोरोरछोरीले हाँक्न सक्छ। यूवा संघ पनि सहिदको छोरा वा छोरीले हाँक्न सक्छन ।’
















ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया