एमालेले पदम गिरीलाई मन्त्री बनाउने
मेरोन्यूज
२०८० फागुन २१ गते १०:४९

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । याँ सत्ता समीकरण बनेसँगै एमालेले गिरीलाई सरकारमा पठाउन लागेको हो।
स्रोतका अनुसार आजै सानो मन्त्रिमण्डलसहित सरकार पुनर्गठनको तयारी भइरहेको छ। कांग्रेससँगको गठबन्धन भत्कने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलहरू छलफलमा जुटेका छन्।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया