बिहीबार, माघ १, २०८२

सेयर बजार दोस्रोपटक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

मेरोन्यूज २०८० फागुन २१ गते १२:०२

काठमाडाैं । सेयर बजार फेरि दोस्रो पटक पनि सर्किट लागेर बन्द भएको छ ।

बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेका लागि पुनः स्थगित भएको हो ।

यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो  ।

प्रतिक्रिया