प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
मेरोन्यूज
२०८० फागुन २२ गते ११:०८

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ । यससँगै सूचक २०५४.७१ विन्दमा आएको छ ।
१६९ कम्पनीको १ लाख भन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७ सय वटा कारोबार भएको हो । १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित
















नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया