बारामा बस खोलामा खस्यो : १७ जना घाइते, ४ गम्भीर
मेरोन्यूज
२०८० फागुन २२ गते १८:१०

हेटौंडा । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट यात्रुबाहक बस खोलामा खसेको छ । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुबाहक बस पुलबाट खोलामा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा २ बालबालिकासहित १७ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया