एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
मेरोन्यूज
२०८० फागुन २३ गते १२:२९

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यलय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा नयाँ गठबन्धनमा सामेल हुने/नहुने भन्ने विषयमा छलफल र निर्णय हुने बताइएको छ ।
नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले मंगलबार राति नेपाललाई भेटेर आग्रह गरेका थिए ।
यता‚ आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता समिकरणको विषयमा संवाद गरेका थिए ।
यसैबीच नयाँ गठबन्धनबारे ठाेस निर्णय गर्न सचिवालय बैठक बसिरहेकाे हाे ।
सम्बन्धित


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया